‘एनटी नेप्लिज गट ट्यालेन्ट २०१८’ को उपाधी कृष्णालाई

डार्बिन । सन् २००५ देखि बेलायतबाट सुरु भएको ‘गट ट्यालेन्ट’ ब्रान्डको टेलिभिजन रियालिटी शो’ले संसारभरका ६० भन्दा धेरै देशहरुबाट धेरै प्रतिभा खोजिसकेको छ । अझै पनि धेरै देशहरुमा टेलिभिजन दर्सकमाझ यो ब्रान्डको शो लोकप्रिय छ । यस्तै नामकरण दिएएको ‘एनटी नेप्लिज गट ट्यालेन्ट२०१८’ को फाइनल राउण्ड गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरीको आयोजनमा अस्ट्रेलियाको टपइन्ड सहर … Continue reading ‘एनटी नेप्लिज गट ट्यालेन्ट २०१८’ को उपाधी कृष्णालाई